[ad_1]
असोज १, रुकुम । नयाँ हिमाली जिल्ला रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालीका वडा नम्वर १२ कोलमा सिद्धार्थ बैंकले कारोवार शुरु गरेको छ ।
असोज एक गते देखि कोलमा बैकले कारोवार शुरु गरेको हो । भुपु प्रदान घन बहादुर पुनको प्रमुख आतिथ्यतामा बैंकको समुदघाटन भएको छ ।
बैंकले कारोवार संचालन गरेपछि दुर्गम भेकका जनताले राहत पाउने कुरामा आफु ढुक्क रहेको बैकका म्यानेजर रोशन दाहालले बताए ।
[ad_2] Source link